सुविधा पाएका वस्तुकै घट्यो अमेरिकातर्फको निर्यात

काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालको दयनीय निर्यातलाई दृष्टिगत गरी विभिन्न ७७ वटा नेपाली वस्तुहरुलाई सन् २०१५ देखि अमेरिकी बजारमा शुन्य भन्सार सुविधा प्रदान गरेको थियो । यस्तो सुविधाका बाबजुद पनि सरकारको अकर्मण्यताका कारण यी वस्तुहरुको निर्यात हरेक वर्ष खस्किदै गएको छ । नेपालले ७७ वटा वस्तुहरुमा सुविधा पाएको वर्ष यी वस्तुहरुको अमेरिकातर्फको निर्यात केवल रु ८७ करोड भए तापनि पछिल्ला वर्षमा सो... थप पढ्नुहोस्