fbpx

अमेरिकी तालिम छनोटमै फेल भए एसएसपी पन्त !

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त पन्त अमेरिकी सरकारले उपलव्ध गराउने सुरक्षा तालिम छनोट परीक्षामा अनुत्तीर्ण भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख समेत रहेका एसएसपी पन्त अमेरिकाको ‘फेडेरल व्यूरो अफ इन्भेष्टिगेसन’ (एफवीआई) तालिममा अनुत्तीर्ण भएपछि वैकल्पिक उम्मेद्वार महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले सहभागिता जनाएका हुन् । तालिममा ... थप पढ्नुहोस्