प्रहरी प्रवक्ता सुवेदीको पहिलो पत्रकार भेटघाट !

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले बुधबार प्रहरी प्रधान कार्यालयमा पत्रकार भेटघाट तथा समसामयिक बिषयमा छलफल गरेका छन् । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीले नेपाल प्रहरीले हालै सार्वजनिक गरेको ‘समुदाय-प्रहरी साझेदारी’ अवधारणाको परिचय, साझेदारीको औचित्य, सुरक्षा र विकासको अन्तरसम्बन्ध, सामुदायिक प्रहरी र स्थानीय सरका... थप पढ्नुहोस्