fbpx
nepal-police-subedi-lama

सुवेदीलाई काठमाडौंको कमाण्ड दिँदा लामालाई व्यूरोमा सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले  अप्रत्यासित रूपमा महत्वपुर्ण मानिने काठमाडौं प्रहरी परिसर र महानगरिय अपराध महाशाखामा नेतृत्व परिवर्तन गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंको प्रहरी प्रमुखमा एसएसपी उत्तमराज सुवेदी सरुवा भएका छन् भने हालका काठमाडौं प्रहरी प्रमुख वसन्त लामा लागू औषध नियन्त्रण व्यूरोमा सरुवा भएका छन् । नेपाल प्रहरीको प्रवक्ता रहेका सुवेदीलाई काठमाडौंको कमाण्ड दिइएक... थप पढ्नुहोस्