fbpx

प्रभुलाई चाहियो मेनेजरदेखि ट्रेनीसम्मका कर्मचारी

काठमाडौं । प्रभु बैंकले विभिन्न जिल्लाका १७ शाखाका लागि विभिन्न पदमा कर्मचारी मागेको छ । बैंकले मेनेजरदेखि ट्रेनीसम्मका कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई २९ मे भित्रमा आवेदन दिइसक्न आह्वान गरिएको छ । प्रभु बैंकको अफिसियल वेभसाइटबाट एप्लाई गर्न सकिनेछ । ... थप पढ्नुहोस्

राष्ट्रिय बाण्ज्यि बैंकको परीक्षा तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय बाण्ज्यि बैंकको लागि खुलाएको आबेदनको परीक्षा मिती तय सार्वजनिक भएको छ । लोकसेवा आयोगले गत चैत २२ गते विभिन्न पदमा गरेर ६११ पदमा आवेदन माग गरेको थियो, सोहि परिक्षाको लागि परीक्षा केन्द्रसहित तालिका सार्वजनिक गरेको छ । परिक्षा तालिका: ... थप पढ्नुहोस्