fbpx

आज भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस विश्वभर उत्सवको रुपमा मनाइँदै

काठमाडौं । आज फागुन २ गते अर्थात् फेब्रअरी १४ तारिख नेपालसहित विश्वभर बिहीबार भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस मनाइँदैछ । विशेष गरी युवा युवतीले यसलाई उत्सवकै रुपमा मनाउने गरेका छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रेम दिवस विशेष रुपले मनाउने गरिएको छ । यस दिन प्रेमी प्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्ति समक्ष प्रेम प्रस्ताव पनि राख्ने गरिन्छ ।... थप पढ्नुहोस्