पत्रकारदेखि कलाकारसम्मले के भने “भ्यालेन्टाईन डे” मा

  [caption id="attachment_56413" align="alignleft" width="300"] कुसुम विश्वकर्मा[/caption] काठमाडौं । नेपालसहित विश्वभर  १४ फेब्रुअरीका दिन भ्यालेन्टाइन डे अर्थात प्रेमदिवस मनाइँदैछ । विशेष गरी युवायुवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् । प्रेम दिवसलाई अहिले राष्ट्रिय चाड नै मान्नेहरूको पनि कमी छैन । यस्तै सामाजिक सञ्जाल फेसबुकमा पनि भ्यालेन्टाइन डे को अवसरमा युवायुवतीहरु प्रेम... थप पढ्नुहोस्

भुर्र भुर्र बतासमा आए शानिन्ध्य खनाल र स्मिता दाहाल

काठमाडौं । आज फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे संसारभर आजको दिनलाई सच्चा प्रेमको दिनको रुपमा मनाइन्छ।आजकै दिनलाई नै आधार मानेर पछिल्लो समय संसारभर धेरै साहित्य र संगीतको सिर्जना हुने गरेको छ । प्रणय दिवसको अवसरमा नेपालमा पनि धेरै गीतहरु सार्वजनिक भए यी गीतहरु मध्यको एक हो 'यो मन उड्यो चरा बनी आकाशमा भुर्र भुर्र भुर्र भुर्र बतासमा' सशस्त्र प्रहरी बलका महानिरीक्षक एवम गीतकार शैलेन्द्र खनाल 'शरद... थप पढ्नुहोस्

प्रेम दिवसमा जोडीहरुका लागि आउँदै छ, विदेशबाट गुलाफ

काठमाडौं । विगतका वर्षमा झैँ यस वर्षको प्रणय दिवसका लागि रु १ करोड ५० लाख मूल्यको १ लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिने भएको छ । माग बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य बढ्ने बताइएको छ । गत वर्ष रु १ करोड २५ लाख मूल्यको गुलाफ आयात भएको थियो । बजारमा माग बढेकाले भारतबाट यस वर्ष गत वर्षभन्दा धेरै परिमाणमा फूल आयात गर्न लागिएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जानकारी दिएको छ । यस दिवसमा खप... थप पढ्नुहोस्