fbpx

राष्ट्रिय भलिबल फागुन २ देखि हुने

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा आगामी फागुन २ देखि ४ गतेसम्म पुरुषतर्फको राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लबलगायत राष्ट्रियस्तरका क्लबहरुसहित नवलपरासी र छिमेकी जिल्लासहित छिमेकी भारतको समेत एक टिमको सहभागिता रहनेछ । प्रतियोगितामा प्रथम हुनेले रु एक लाख ११ हजार १११ र दोस्रो हुनेले रु ५१ हजार १०१ र तृतीय हुनेले रु २५ हजार १... थप पढ्नुहोस्

सर्वोत्कृष्ट भलिबल टिमलाई जनता बैंकको पुरस्कार प्रायोजन

काठमाडौं । भलिबल खेलप्रति युवा वर्गको रुचीलाई प्रोत्साहन गर्ने उद्देश्यले जनता बैंक नेपाल लिमिटेडले सर्वोत्कृष्ट टिम एवं खेलाडीलाई आगामी पाँच बर्षसम्म प्रायोजन गर्ने भएको छ । बार्षिक २/२ लाख राशीको सो पुरस्कार प्रायोजनसम्बन्धि सम्झौतामा आज बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले हस्ताक्षर गरेका छन् । संझौता अनुसार नेपाल भलिबल संघले एन.भि.... थप पढ्नुहोस्