मेक्सिकोकी भेनेसा मिस वर्ल्ड २०१८, थाइल्याण्डकी निकोलेन मिस एसिया

काठमाडौं । मिस वर्ल्ड २०१८ को ताज मेक्सिकोकी सुन्दरी भेनेसा पन्सले चुमेकी छिन् । उनलाई अघिल्लो सालकी मिस वर्ल्ड भारतकी मानुषी छिल्लरले क्राउन लगाईदिएकी थिइन् । चीनमा आज सम्पन्न भएको फाइनलमा चार देशकी सुन्दरीलाई पछि पार्दै उनी विश्वकै सुन्दरी बनेकी हुन् । थाइल्याण्डकी निकोलेन रनर अप बनिन् । उनी नेपालकी श्रृखला खतिवडालाई पछि पार्दै एसिया एण्ड ओसियन विजेता बन्दै टप ५ मा परेकी थिइन् । नेपालकी श्रृ... थप पढ्नुहोस्