fbpx
नक्कली भ्याट बिल

नक्कली भ्याट बिल चलाएर ७ अर्ब करको लूट !

काठमाडौं । मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली बिल चलाउने अपराधी व्यापारीहरू फेरि सक्रिय हुन थालेको वास्तविकताले दण्डहिनतालाई सरकारी प्रश्रय दिइरहेको पुष्टि गर्दछ । राजश्व अनुसन्धान विभाग यो लूटउपर अनुसन्धान भइरहेको दावी गर्छ । हाल भ्याट छली र नक्कली बिलका भरमा कारोबार भइरहेकोले चुहावटमा गएको कर रकम रू. ७ अर्ब भएको आधिकारिक अनुमान छ । २०५५ सालदेखि एकल कर प्रणालीका लागि लागु गरिएको भ्याटमा दुईपटक... थप पढ्नुहोस्