नेपालबाट तरकारी निकासी शुरु

पशुपतिनगर । पूर्वी पहाडी क्षेत्रको पशुपतिनगर नाकाबाट नेपाली कृषिउपज निर्यात हुन थालेको छ । पहाडी क्षेत्रमा उत्पादन हुने तरकारीको खरीद बिक्री हुँदै आएको झापाको चारआली बजारभन्दा राम्रो मूल्यमा भारतीय व्यापारीले तरकारी खरीद गर्दै आएका हुन् । इलामको सूर्योदय नगरपालिका–९ स्थित बरबोटेमा स्थानीयले तरकारी सङ्कलन केन्द्र खोलेर उक्त नाकामार्फत निर्यात गर्दै आएका छन् । पहाडी जिल्ला तेह्रथुम, धनकुटा, सङ्खुव... थप पढ्नुहोस्