६ भेनेजुयली सुरक्षाकर्मीमाथि अमेरिकाको प्रतिबन्ध

काठमाडौं । भेनेजुयलामा मानवीय सहायताका लागि पठाइएको सामान रोकेको आरोपमा संयुक्त राज्य अमेरिकाले शुक्रबार छ भेनेजुयली सुरक्षाकर्मीविरूद्ध प्रतिबन्ध लगाएको छ । विपक्षी नेता हुँवा गुएइदोले भेनेजुयलाको सङ्कटका कारण खाद्यान्न, औषधीलगायत आधारभूत सामग्रीको अभाव भएको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि गरेको अनुरोधमा वासिङ्टनले सहायता सामग्री पठाएको थियो । तर सामान भेनेजुयलाको सीमा क्षेत्रमा सु... थप पढ्नुहोस्

रूसले भेनेजुयलालाई दिने सहयोग नरोक्ने

काठमाडौं । रूसले भेनेजुयलाको सरकारलाई दिँदै आएको सहयोगलाई जारी राख्ने रूसी विदेश मन्त्री सेर्गेइ लाभरोभले शुक्रबार बताएका छन् । उनले भेनेजुयलाका उपराष्ट्रपति देल्सी रोद्रिगेजसँगको भेटपछि जारी गरेको संयुक्त पत्रकार सम्मेलनमा भने, “रूसले भेनेजुयलालाई दिँदै आएको मानवीय सहायता लगायतका अन्य सहयोगलाई जारी राख्दै भेनेजुयालामा हाल देखिएको राजनीतिक, सामाजीक तथा आर्थिक समस्यामा सरकारलाई सघाउने छ । भेनेजुयल... थप पढ्नुहोस्

‘भेनेजुयला सङ्कट कम गर्न अमेरिका कोलम्वियाबीच सहकार्य हुने’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा अमेरिका भ्रमणमा रहेका कोलम्बियाका राष्ट्रपति इभान डुकले भेनेजुयलाका बिषयमा सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको घोषणा भएको छ । दुई नेताबीच भेनेजुयलाका बिषयमा सहकार्यको महत्व र दुईपक्षीय सम्बन्धलाई मजबुत पार्ने सहमति भएको अमेरिकी सञ्चारमाध्यमले बताइएका छन् । भेटपछि पत्रकारलाई दिइएको संयुक्त प्रतिक्रियामा राष्ट्रपति ट्रम्पले भेनेजुयलाको अवस्थालाई ‘हल... थप पढ्नुहोस्

भेनेजुएलाले भित्र्याएको संकट र प्रचण्डको अत्यास !

ने क पालाई दुईतिहाई मतको औचित्य र सान्दर्भिकतामा प्रचण्डबाटै औंला ठड्याएर प्रश्न उठाउने कामको उद्घाटन # बिक्रमभान्जा योञ्जन # काठमाडौं । प्रचण्डले १ दशकसम्म नेपाली जनतालाई आतंकित बनाइरहे । आजकाल आतंकित हुने उनको पालो आएजस्तो छ । दुई हप्ता पनि बितेको छैन, नेपाल बहसले ‘कम्युनिस्ट सरकार गम्भीर दुर्घटनाको डिलमा’ शिर्षकको एउटा समाचार विश्लेषण प्रकाशित गरेको थियो, त्यसमा भेनेजुएलाबारे बढता बाठो हुने ह... थप पढ्नुहोस्

भेनेजुयलामाथि प्रतिबन्धको प्रभाब, तेलको मूल्यमा वृद्धि

काठमाडौं । तेलको मूल्यमा गत हप्ता भेनेजुयलामा भएको राजनीतिक परिघटनालाई लिएर अमेरिकाले राष्ट्रपति निकोलस मदुरोमाथि सत्ता छोड्न वा निर्वाचन गराउन दवाब सिर्जना गर्ने उद्देश्यले थप आर्थिक प्रतिबन्धको घोषणाको प्रभाव पेट्रोलियम पदार्थको मूल्यमा पनि परेको छ । ‘वेस्ट टेक्सास इन्टरमेडिएट (डब्लुटिआई)’ को मूल्यमा आगामी मार्चका लागि हुने आपूर्तिमा २.९ र ब्रेन्टको मार्चका लागि हुने आपूर्तिमा १.९ प्रतिशतले वृद... थप पढ्नुहोस्

भेनेजुएलामा सङ्कट चुलियो, विश्व समुदाय पक्ष र विपक्षमा उभिए

काठमाडौं । भेनेजुएलाको राष्ट्रिय सभाका प्रमुख हुँवा गुएइदोले आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि विश्व समुदाय विभाजित भएको छ । समाजवादी राष्ट्रपति निकोलस मदुरोका विरुद्धमा देशभित्र नै प्रदर्शन भइरहेका बेला विश्व समुदाय पनि मदुरो र गुएइदोलाई समर्थन गर्नेमा विभाजित भएको हो । मदुरोको पक्षमा सेना – भेनेजुएलाको सरकारी सेनाले राष्ट्रपति मदुरोलाई नै समर्थन जनाएको छ । सरकारको मेरुदण्डको रुपमा रहेको... थप पढ्नुहोस्

कम्युनिस्ट सरकार गम्भीर दुर्घटनाको डिलमा !

नेपालका नेताहरूको यसरी सातो जाँदो रहेछ  ! ♠ बिक्रमभान्जा योञ्जन ♠ काठमाडौं । सत्तारुढ कम्युनिस्ट पार्टी (ने.क.पा.) ले नेपालको असंलग्न विदेश नीतिमा गम्भीर असन्तुलन र दुर्दशा निम्त्याइरहेको छ । द्वन्द्वकालका अपराधलाई कहीँ पनि कानुनी कारवाही नचलाउने, पीडकलाई उन्मुक्ति दिने खालको विधेयक संसदमा प्रस्तुत गरेर अन्तर्राष्ट्रिय जगत र मित्रराष्ट्रलाई उदेकलाग्दो बनाउने काम गरेकै बीच दक्षिण अमेरिकी मुलुक भे... थप पढ्नुहोस्