fbpx
Muktinath_Top-up-and-visa-offer

नयाँ वर्षको शुरुवातसँगै मुक्तिनाथ विकासले ल्यायो नयाँ योजना

काठमाडौं । नयाँ वर्ष २०७६को सुरुवातसँगै मुक्तिनाथ विकास बैंकले तीनवटा नयाँ आकर्षक योजना सार्वजनीक गरेको छ । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी २०७६ वैशाख १ गते देखि लागु हुने गरी तीन नयाँ आकर्षक योजना ल्याएको छ । बैंकले VISA Debit कार्ड र मोवाईल बैंकिङ्ग सेवामा सुविधा थप गरेको छ । VISA Debit कार्ड अन्तर्गत बैंकले आफ्नो शाखावाट Instant VISA Debit कार्ड सेवा सुविधा सुरु गरेको छ, ... थप पढ्नुहोस्