fbpx

महानगरपालिकाले प्रहरीलाई दियो ३ करोड

काठमाडौं । काठमाडौं महानगरपालिका र महानगरीय प्रहरी परिसर काठमाडौंबीच शहरी शान्ति सुरक्षा कायम गर्न, सिसिटिभि क्यामेरा प्रणाली जडान सम्बन्धी सम्झौतापत्र आदान प्रदान र रकम हस्तान्तरण कार्यक्रम बुधबार राष्ट्रिय सभागृहमा सम्पन्न भएको छ । सो अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई सम्झौता अनुरुपको ३ करोड रुपैयाँको चेक हस्तान्तरण गरे । साथै सम्झ... थप पढ्नुहोस्