कार्गो विमान किन्न सेनाले पायो ५९ करोड

 काठमाडौं । सरकारले नेपाली सेनालाई कार्गो विमान खरिद गर्न रु.५९ करोड रुपैयाँ भुक्तानी दिएको छ । सैनिक मुख्यालयका नाममा अर्थ मन्त्रालयले ‘फिक्स विङ जहाज’ अर्थात सैनिक बिमान खरिद गर्न रु.५९ करोड रुपैयाँ निकासा दिएको हो । गत आब मै सेनाले मिडियम हेलिकप्टर १, लाइट २, भीपीआइपी उडानको मध्यम १, फिक्स विङ १ र ट्रेनर हेलिकप्टर १ गरी ७ वटा हवाइसाधन खरिदको अनुमति पाएको थियो । केही महिना भित्रै कार्गो ... थप पढ्नुहोस्