किन कोहली विवादमा तानिए !

काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान तथा रन मेसिनको उप(नामले चिनिने विराट कोहलीले बोलेको एक भिडियो विवादित बनेको छ । भारतीय ब्याट्सम्यान मन नपर्ने एक फ्यानलाई भारतमा नबस्न भनेपछि विराट विवादमा तानिएका हुन् । बुधबार विराटको जन्मदिनमा सार्वजनिक गरिएको एपका लागि तयार पारिएको एक भिडियोमा ट्विटर र इन्स्टाग्राममा आफूलाई प्राप्त सन्देश पढिरहेको बेला एउटा सन्देश पढ्छन् । जसमा कसैले उनलाई ‘ओभररेटेड’ ... थप पढ्नुहोस्