fbpx

‘भ्वाईस अफ नेपाल’का सहभागी सिडि विजय को हुन् ?

तानी थापा पोखरा । पहिले दोहोरीमा काम गर्थे उनि । पोखरामा जतिबेला संगीतसंघर्ष गर्थे । सानैदेखि गीतगायनमा रुचि राख्ने उनि अर्थात गायक सिडि विजय अधिकारी हाल संगीतका माध्यमनै चम्कीरहेका छन् । विभिन्न गायन प्रतियोगीताहरुमा सहभागि भई थुप्रै स्थानिय पूरस्कार हात पारिसकेपश्चात २०१० बाट औपचारिकरुपमै संगीतलाईनै मूख्य पेशा बनाएका सिडि अहिले नेपालमा जारी गायन रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ का दाबेदार प्रति... थप पढ्नुहोस्