fbpx
voting

जिल्ला अदालत काठमाडौँ बारको मतदान सम्पन्न

काठमाडौँ । जिल्ला बार एकाइको नयाँ नेतृत्वका लागि मतदान सम्पन्न भएको छ । नयाँ नेतृत्वका लागि मतदान बिहान ८ बजेबाट शुरु भएको र ४ बजे मतदान सम्पन्न भएको काठमाडौँ बार निर्वाचन अधिकृत कमलराज अधिकारीले जानकारी दिएका छन् । नेपालकै सबैभन्दा धेरै दुई हजार ६०८ मतदाता रहेको सो बारमा एक हजार १९८ मतमात्र खसेको छ । निर्वाचन अधिकृत अधिकारीका अनुसार आजै साँझदेखि मतगणना शुरु हुनेछ । आजै रातिसम्म अन्तिम परिणाम सार... थप पढ्नुहोस्