fbpx
वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारी

ढुक्कसँग व्यवसाय संचालन गर्नुहोस, वालिङ नगरपालिका तपाईको साथमा छ :- उपप्रमुख तिवारी

स्याङ्जा । वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको नयाँबर्ष २०७६ को पावन अवसरका शुभकामना आदनप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्ने बक्ताहरुले निजी क्षेत्रलाई आतङ्कित नबनाउन आग्रह गरेका छन् । हरेक राजनीतिक दलदेखि विभिन्न समुहबाट चन्दा आतङ्कदेखि लुटपाट जस्ता घटना उद्योगी व्यवसायीले भोग्नु परेको पिडाको उल्लेख गर्दै वक्ताहरुले निजी क्षेत्रलाई आर्थिक समृद्धिमा बलियो बनाउन आग्रह गर्दै आतङ्कि... थप पढ्नुहोस्