वालिङ महोत्सवको उद्घाटन प्रचण्डले गर्ने

महोत्सवको तयारीबारे पत्रकार सम्मेलन १६ गते ♦प्रदिप कोइराला♦ स्याङ्जा । "हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान" भन्ने मुल नाराका साथ संचालन हुन लागेको सातौ वालिङ महोत्सवको उद्घाटन पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उद्घाटन गर्ने भएका छन् । सातौ वालिङ महोत्सव मुल आयोजक समितिका सह—संयोजक अर्जुन खनालका अनुसार माघ १७ देखि २८ गते सम्म आयोजना हुन लागेको मह... थप पढ्नुहोस्