fbpx

गरिमा विकास बैंकले दियो विद्यालयलाई पानी ट्याङकी

काठमाडौं । गरिमा विकास बैक लिमिटेड शाखा कार्यालय तल्लो गगनगौंडाले विद्यालयलाई खानेपानी ट्याङकी दिएको छ । पोखरा महानगरपालिका वडा नं. ३२, मजुवा स्थित सामुदायिक–सरकारी विद्यालय श्री कालिका आधारभूत विद्यालयलाई सो ट्याङकी दिएको होे । स्वच्छ खानेपानी व्यवस्थापनको लागि ५०० लिटर क्षमताको १ थान पञ्चकन्या पानी टंकी दिएको बैंक स्रोतले जानकारी दिएको छ । मंसिर ९ गते आइतबारका दिन एक कार्यक्रम गरि हस्तन्तरण गरि... थप पढ्नुहोस्