fbpx

भारतमा वर्षा र हावाहुरीबाट ३१ को मृत्यु, नेपालमा पनि सतर्कता अपनाउन आग्रह !

एजेन्सी । नेपालमा केही दिनदेखि बदली भएको मौसम भारतमा पनि सक्रिय भएको छ । भारतका मौसम बदलीसंगै वर्षा र चट्याङसहितको हावाहुरीले ३१ जनाको मृत्यु भएको छ। मंगलबार आएको हावाहुरीले मध्यप्रदेशमा १६, राजस्थान ६ र गुजरातमा ९ जनाको मृत्यु भएको हो। हावाहुरीमा परी दर्जनौं मानिस घाइते भएका छन् भने करौडौंको बालीनाली र सम्पत्ति नष्ट भएको छ। गुजरातमा प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी सभाका लागि तयार पारिएको ए... थप पढ्नुहोस्