fbpx

देशका अधिकांश ठाउँमा तीनदिनसम्म वर्षा, कुन दिन कस्तो मौसम ?

काठमाडौं । देशैभर बिहीबार बिहानदेखि मौसमी बदली भइ पानी परिरहेको छ । मौसमबिदका अनुसार आजदेखि तीन दिनसम्म काठमाडौँसहित देशभर वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय वायु भित्रिएकाले शनिवारसम्म पूर्वतिर सर्दै सबैतिर वर्षा हुने अनुमान गरिएको छ । मंगलबार दिउँसो भित्रिएको पश्चिमी न्यूनचापीय प्रभावका कारण बुधबार दिउँसोदेखि नै पश्चिमी नेपालमा मध्यम वर्षा भएको ... थप पढ्नुहोस्