fbpx

निःशुल्क गहुँको बीउ वितरण

बैतडी । गहुँको उत्पादनमा वृद्धि गर्ने उद्देश्यका साथ कृषि ज्ञान केन्द्रले दार्चुला र बैतडीका विभिन्न ठाउँका किसानलाई निःशुल्क रुपमा उन्नत जातको गहुँको मूल बीउ वितरण गरेको छ । बीजवृद्धि कार्यक्रमअन्तर्गत १२०४ जातको उन्नत जातको ३५ क्विन्टल गहुँको बीउ वितरण गरिएको निमित्त कार्यालय प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए । दशरथचन्द नगरपालिकाको सेरामा २० क्विन्टल, डिलाशैनीको न्वाकोटमा पाँच क्विन्टल, प... थप पढ्नुहोस्