fbpx

ह्विलचियरले ल्यायो अपाङ्गताको मुहारमा खुशी

दमौली । तनहुँको रिसिङ गाउँपालिका–७ का भक्तबहादुर आले छ वर्षदेखि विनासहारा हिँड्डुल गर्न सक्कदैनन् । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा रहँदा दुर्घटनामा परेर उनी अपाङ्ग भएका थिए । त्यसयता उनी ह्विलचियरको सहाराले हिँड्डुल गर्छन् । मलेशियाबाट ल्याएको ह्विलचियर पुरानो भएपछि उनलाई केही असहज अवस्था उत्पन्न भएको थियो । रिसेड तनहुँले राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजको सहयोगमा नयाँ ह्विलचियर प्रदान गर... थप पढ्नुहोस्