fbpx

जाडोमा छालाको स्याहार कसरी गर्ने ?

काठमाडौं । वातावरणीय हावापानी छालाको हेरचाहका लागि आम मानिसको चासोको विषय बन्ने गर्दछ । मौसम परिवर्तनसँगै हाम्रो छालामा पनि विभिन्न समस्या आउन सक्ने भएकाले सधैंभरी छालाको उचित स्याहार गर्नु जरुरी हुन्छ । छालामा हुने बाहिरी संक्रमणबाट जोगाउन विभिन्न क्रिम तथा औषधिहरुको पनि प्रयोग गर्न सकिन्छ । छालाले हाम्रो शरीरलाई पैतालादेखि शिरसम्म ढाकेको हुन्छ । छालाले शरीरमा बाहिरी संक्रमणबाट जोगाउने, ... थप पढ्नुहोस्