fbpx

धर्मनिरपेक्षता, बोक्सीतन्त्र र पीडित जनता

♠बिक्रमभान्जा योञ्जन♠ कतै बाबुले छोरीलाई बलात्कार गरेको, कतै लोग्नेले स्वास्नीलाई भारतमा लगेर बेचेको, कतै विदेशमा काम लगाइदिने भनी ललाइफकाई लगेर विदेशमा अलपत्र पारेका समाचार त दिनहुँ आइरहन्छन् । करिब ६ महिनाअघि बलात्कारपछि हत्या गरिएकी १३ वर्षे किशोरी निर्मला पन्तजस्ता हजारौं निर्मलाहरू अत्याचारमा पिसिईरहेका छन् । मध्य र सुदूरपश्चिम नेपालको छाउपडी प्रथाका दर्दनाक घटनाहरू समाचार बनिरहेका छन् । ... थप पढ्नुहोस्