fbpx

यौनबारे सुपरिचित महिलाका विचार

पहिलो रजस्वला हुँदाको आश्चर्य मैले भोगेका पुराना रोचक किस्सा पनि छन् । जब, महिला र पुरुषको संसर्गबाट बच्चा जन्मिन्छ भन्ने थाहा पाएँ, आश्चर्य लागेको थियो । त्यतिवेला म ‘बच्चा पाउन कस्तो खालको पुरुषलाई सहवासको लागि निम्ता दिने होला ?’ भनी सोच्थें । मनमनै स्कुलमा पढाउने शिक्षकमध्येबाट एकजना छान्थे । जब सहवासका लागि विवाह गर्नुपर्छ भन्ने थाहा पाएँ, तब फाँटिलो जमिनहरू मेरो रोजाइमा पर्थे । त्यहाँका पुर... थप पढ्नुहोस्