निर्मला काण्ड सेलाएको छैन, नेपाली सेनाका जवानले गरे अर्को जघन्य अपराध !

टोल छिमेक तथा नजिकका आफन्तहरुका अनुसार मृतक सुष्माले बिहे भएदेखि नै आफना श्रीमान तथा सासु–ससुराबाट चरम यातना सहदै आइरहेकी थिइन् । राती उनका श्रीमान मोहन बोहाेराले आफनी श्रीमतीलाई दाउरालगायत अन्य हतियार प्रयोग गरी तथा यौनाङ्गामा विभिन्न खालका बस्तुहरु घुसाई चरम यातना दिई निर्ममतापुर्वक हत्या गरे । ♦ कुसुम विश्वकर्मा ♦ तपाईको घरमा पक्कै पनि आमा, दिदी, बहिनी हुनुहुन्छ ? अनि हामीले कहिल्यै ती आमा,... थप पढ्नुहोस्