fbpx

उप–मेयर कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

बैतडी । जिल्लामा उप–मेयर कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिकामा यही जेठ २३ गतेदेखि दोस्रो संस्करणको उप–मेयर कप शुरु हुनेछ । दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगिताको विजेताले रु ३० हजार तथा उप–विजेतालाई रु २५ हजार पुरस्कार प्रदान गरिने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए । ... थप पढ्नुहोस्

आज महिला फ्रेन्चाईज ‘डब्लुसीएल’को ड्राफ्ट, लक्कि ड्र मार्फत खेलाडी छनोट !

काठमाडौं । महिला फ्रेन्चाईज क्रिकेट लिग 'वुमन्स च्याम्पियन्स लिग'को खेलाडी बिक्री आज  'मंगलबार' हुदैछ । आयोजक क्विन्स ईभेन्ट म्यानेजमेन्टले साँझ काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर खेलाडीको ड्राफ्ट गर्न लागेको हो । होटल साग्रिलामा हुने कार्यक्रम अपरान्ह ५ बजे सुरु हुनेछ । खेलाडीलाई चार समुहमा राखेर ड्राफ्ट गर्न लागिएको हो । आयोजकले डायमण्ड, रुबिज, सफायर्स र वाइल्ड कार्ड ईन्ट्री गरि चार समुहमा ख... थप पढ्नुहोस्

महिला टी-२० क्रिकेट लिगको घोषणा, चार टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौं । नेपालमा हुन लागेको पहिलो महिला टी–२० क्रिकेट लिगमा चार टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । आयोजक एनसिएल स्पोर्टस प्रालिले सोमबार पत्रकार सम्मेलन गर्दै पहिलो संस्करणको लिगमा चार टोलीले प्रतिस्पर्धा गर्ने जनाएको हो । पहिलो संस्करणमा भैरहवा क्विन्स, विराटनगर लायन्स, काठमाडौं सुपर च्याम्पियन, धनगढी वन्डरले प्रतिस्पर्धा गर्नेछन् । पत्रकार सम्मेलनमा चार टोलीको मार्की खेलाडीसमेत घोषणा गरिएको... थप पढ्नुहोस्

आईसीसी महिला विश्वकप : नेपालद्वारा चीन पाँच रनले पराजित

काठमाडौं । नेपालले चीनलार्ई पराजित गर्दै आइसीसी महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटमा चौथोे जित दर्ता गराएको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा आज भएको पाँचौँ खेलमा नेपालले चीनलाई पाँच रनले हराएको हो । टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७७ रन बनाएको थियो । अठहत्तर रनको विजय लक्ष्य पछ्याउने क्रममा चीनले २० ओभर खेल्दै ६ विकेट गुम... थप पढ्नुहोस्

आईसीसी महिला विश्वकप क्रिकेट : नेपाल र चीन भिड्दै

काठमाडौं । आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले आज 'सोमबार' चीनसंग प्रतिस्पर्धा गर्दैछ ।थाईल्याण्डको बैंककमा जारी प्रतियोगितामा नेपालले आफ्नो पाँचौ खेलमा चीनसंग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ । पछिल्ला ४ बाट ६ अंक जोडेको नेपाललाई अंक तालिकामा सुधारमा गर्न चीनविरुद्वको खेल महत्वपुर्ण छ । यसअघि चीनविरुद्वको प्रभावशाली नतिजाले समेत नेप... थप पढ्नुहोस्

महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालद्वारा यूएई ७ विकेटले पराजित

काठमाडौं । आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले यूएईलाई पराजित गरेको छ । शुक्रबार आज विहान भएको समुह चरणको आफ्नो तेस्रो खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको हो । पहिले ब्याटिङ गरेको युएई १७ ओभर ३ बलमा अलआउट हुँदै ४१ रनमा समेटिएको थियो । उसका लागि चामनी रोशनी सिनिभिरत्नाले सर्वाधिक १३ रन जोडिन् । अन्यले दोहोरो अंक जोडन सकेनन् । यूएईलाई सस्तैमा समेट्न नेपालकी नेरी थापाले ४ विकेट लि... थप पढ्नुहोस्

विश्वकप एशिया छनोट : नेपालको आज थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल 'आइसिसी' महिला विश्वकप क्रिकेटको एसिया छनोटको दोस्रो खेलमा नेपालले बिहीबार आज घरेलु टोली थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा मलेसियालाई ३४ रनले पराजित गर्दै नेपालले सुखद शुरुआत गरिसकेको छ । तर, बलियो थाइल्याण्डविरुद्ध जित निकाल्न नेपालले कठिन चुनौती छ । थाइल्याण्डल... थप पढ्नुहोस्