fbpx

भारत ‘साफ’ महिला च्याम्पियनसिपको उपाधि जित्न सफल

विराटनगर । भारतले पाँचौं पटक दक्षिण एसियाली फुटबल 'साफ' महिला च्याम्पियनसिपको उपाधि उचालेको छ। विराटनगरस्थित शहिद रंगशालामा भएको खेलमा नेपाललाई ३-१ ले पराजित गर्दै भारत उपाधि जित्न सफल भएको हो । नेपाल भने यसपटक पनि उपविजेतामा नै सिमित भएको छ । नेपाल लगातार साफ च्याम्पियनसिपमा भारतसँग पराजित हुँदै आएको छ।अघिल्लो संस्करणको सेमिफाइनलमा हार भोगेको नेपालले सुरुवाती ३ संस्करणमा भारतसँग नै हार बेहोरेक... थप पढ्नुहोस्