महिला साफ च्याम्पियनसिप खेल तालिका सार्वजनिक

काठमाडौं:आगामी फागुन २८ देखि चैत ८ गतेसम्म नेपालमा आयोजना हुने पाँचांै संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक आज भएको छ । अखिल नेपाल फुटबल सङ्घ 'एन्फा' ले आज खेल तालिकामा नेपाल समूह ’ए’ मा परेको छ । नेपालले पहिलो खेलमा भुटानसँग खेल्नेछ । दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दा अन्तिम खेलमा बङ्गलादेशसँग खेल्नेछ । नेपालले उद्घाटन खेल फागुन २८ मा ... थप पढ्नुहोस्

महिला फुटबल टिमको प्रशिक्षण आजबाट सुरु

काठमाडौं । साफ फुटबलको तयारी स्वरुप नेपालको राष्ट्रिय महिला टिमले आजबाट प्रशिक्षण सुरु गर्दैछ । प्रतियोगिता आउन ३ महिना बाँकी छँदै अखिल नेपाल फुटबल संघ एन्फाले महिला टिमको तयारी अघि बढाएको हो । एन्फाले तयारीका लागि भन्दै ३३ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने प्रशिक्षण बिहान ९ बजेबाछ सुरु भएको छ । नेपालमा आयोजना हुने तय भएको प्रतियोगिता मार्च ११ ब... थप पढ्नुहोस्

राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्कदै

काठमाडौं । ओलम्पिक महिला फुटबलको एशियाली छनोटको दोस्रो चरणमा प्रवेश गरेको नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्कदै छ । नेपाली टोली आज मध्यान्ह् नेपाल आइपुग्ने अखिल नेपाल फुटबल सङ्घ 'एन्फा'ले जनाएको छ ।  सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिकका लागि म्यानमामा सम्पन्न एशिया छनोटको तीन खेलमा अपराजित रहँदै नेपाल दोस्रो चरणमा पुग्न सफल भएको हो । नेपाली महिला फुटबलको यो ऐतिहासिक सफलता हो । ... थप पढ्नुहोस्

ओलम्पिक छनोट : नेपाल दोस्रो चरणमा

काठमाडौं। ओलम्पिक महिला फुटबलको एशियन छनोटमा अपराजित रहँदै नेपाल दोस्रो स्थानमा पुग्न सफल भएको छ । आज भएको बङ्गलादेशसँगको तेस्रो खेलमा नेपाल र बङ्गलादेशको खेल एक-एक गोलको बराबरीमा सकिएसँगै नेपाल दोस्रो चरणमा पुगेको हो । समूहको शीर्ष दुई टोली र तेस्रो हुने उत्कृष्ट दुई टोली अर्को चरणमा पुग्ने प्रावधान छ । यसका अनुसार नेपाल समूह विजेता वा उपविजेता नबने पनि उत्कृष्ट दुई घोषित हुँदै दोस्रो चरणमा पु... थप पढ्नुहोस्

ओलम्पिक छनोट : नेपालले भोली म्यानमारको सामना गर्दै

काठमाडौं । जापानमा हुने सन् २०२० को ओलम्पिक खेलकुदका लागि महिला फुटबलको एसियन छनोटको दोस्रो खेलमा नेपालले भोलि आइतबार घरेलु टोली म्यानमारको सामना गर्दैछ । छनोटको पहिलो खेलमा भारतसंग बराबरी खेलेको नेपालले बलियो टोली म्यानमारसंग खेल्न लागेको हो । नेपाल र म्यानमारबीचको खेल याङगोनस्थित थुनुवा स्टेडियममा नेपाली समय अनुसार बेलुका ५: १५ मा सुरु हुनेछ । म्यानमारविरुद्ध मैदान उत्रदा नेपाल अंक खोस्ने योजन... थप पढ्नुहोस्

नेपाली महिला टोलीको टिकट खर्च एएफसीले व्यहोर्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमको सम्पुर्ण यात्रा टिकट खर्च एसियन फुटबल कन्फेडेरेसन 'एएफसी' ले व्यहोर्ने भएको छ । अखिल नेपाल फुटबल संघ 'एन्फा' का अध्यक्ष कर्मा छिरिङ शेर्पाले आज एक कार्यक्रममा नेपाली महिला टोलीको टिकट खर्च एएफसीले व्यहोर्ने बताएका हुन् । भुटानमा सम्पन्न महिला यू–१८ साफ च्याम्पियनसिप उपविजेता बनेको नेपाली टोलीलाई नगदसहित सम्मानित गरेको कार्यक्रममा अध्यक्ष शेर्पाले नेप... थप पढ्नुहोस्

नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौं । एएफसी १९ वर्षमुनि 'यु–१९' महिला च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ ।थाइल्याण्डको चोनबुरी रङ्गशालामा आज भएको खेलमा नेपाल आयोजक राष्ट्र थाइल्याण्डसँग ३–० गोलअन्तरले पराजित भएको हो । थाइल्याण्डको जितमा पतारानन अपुचाइ, टिप्क्रिता र श्रीविपा जनताराकले गोल गरिन् । पताराननले खेल शुरुआती नवौँ मिनेटमा पहिलो गोल गर्दै खाता खोलिन् । त्यस्तै खेलको १७औँ मिनेटमा पेना... थप पढ्नुहोस्