fbpx

फाल्गुन ३० गतेदेखि महिला फुटसल हुने

काठमाडौ: सगरमाथा एजुकेसनल एकेडेमीको आयोजनामा फाल्गुन ३० गतेदेखि महिला फुटसल आयोजना हुने भएको छ । एकेडेमीले आइतबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे फाल्गुन ३० देखि चैत्र २ सम्म काठमाडौको धुम्वाराहीस्थीत धनवन्तरी फुटसलमा प्रतियोगीता आयोजना हुने जनाएको हो । प्रतियोगीतामा २४ बिद्यालयको सहभागीता हुने आयोजकले जनाएको छ । प्रतियोगीताकामा प्रथम , द्धितिय, तृतिय हुने टीमलाई क्रमश १५, ८ र ५ हजार प्रदान गर... थप पढ्नुहोस्