fbpx

सगरमाथा आरोही तथा महिला पत्रकार कल्पनाले गरिन उत्तरी ध्रुवबाट सफल आरोहण

काठमाडौं । सगरमाथा आरोही तथा महिला पत्रकार कल्पना महर्जनले उत्तरी ध्रुवबाट विश्व सगरमाथाको सफल आरोहण गरेकी छिन् । उनले २०७६, जेठ ९ गते (२३ मे २०१९) बिहीबार बिहान १० बजेर २० मिनेट जाँदा चीनतर्फको भूभागबाट महर्जन शिखर चुम्न सफल भएकी हुन्। 'शिक्षाको माध्यमले बालबिबाह रोकथाम अभियान २०१९' भन्ने नारासहित २०७५ सालको चैत्र २८ बाट विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण यात्रा सुरु गरेकी थिइन् । पर्वतारोहण... थप पढ्नुहोस्