fbpx

शहरी सेवा सुधारका लागि विश्व बैंकले १० करोड डलर दिने

ढाका । बङ्गलादेशको राजधानी ढाका शहर र वरपरका शहरी क्षेत्र सुधारका लागि विश्व बैंकले १० करोड अमेरिकी डलरको आयोजनालाई स्वीकृत गरेको छ । ढाका साउथ सिटी कर्पोरेसन अन्तर्गत राजधानी र चार ठूला शहरी क्षेत्रमा सार्वजनिकस्थल तथा शहरी सेवा सुधारका लागि ल्याइएको उक्त आयोजनाबाट करिब १० लाख नागरिकले प्रत्यक्ष लाभ लिने बताइएको छ । ‘ढाका सीटी नेइभरहुड अपग्रेडिङ आयोजना’ ले राजधानी र चार छिमेकी शहरी क्षेत्रमा पा... थप पढ्नुहोस्

विश्व बैंकले २१ वटा नगरपालिकामा १६ अर्ब लगानी गर्ने

गलकोट । बागलुङ नगरपालिकाको पूर्वाधार सुधारका लागि विश्व बैंकले करोडौँ रुपैयाँ लगानी गर्ने भएको छ । विश्व बैंकले ‘शहरी प्रशासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजना दोस्रो’मार्फत बागलुङलगायत देशभरका २१ वटा नगरपालिकामा करीब रु १६ अर्ब लगानी गर्न लागेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए । यसका लागि आयोजनाले केही दिन अघि नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय... थप पढ्नुहोस्

विश्व बैंकको प्रतिवेदनमाथि अर्थमन्त्रीको बालहठ !

नेपालबहस टिप्पणी काठमाडौं । निजी क्षेत्रका मानिसहरु यही वातावरण कायम रहने हो भने नेपालमा व्यावसाय गर्नु असंभव झै हुने बताइरहेका बेला विश्व बैंकले हालै प्रकाशित गरेको डुईङ्ग बिजनेश प्रतिबेदन प्रतिवेदनले नेपालमा व्यावसायिक वातावरण खस्कदै गएको जनाएको छ । विश्व बैकंको डुईङ्ग बिजनेश प्रतिबेदन ( ब्यवसाय गर्ने वातावरण ) मा नेपाल १०५ स्थानबाट ११० मा झरेछ। भारत ३० स्थान माथि उक्लेर ७७ मा पुगेछ। चीन,भुटान,... थप पढ्नुहोस्

नेपालमा लगानी र आर्थिक वृद्धिको अनुपात सन्तोषजनक छैन : विश्व बैंक

काठमाडौं । विश्व बैंकले नेपालको लगानी वृद्धि र आर्थिक वृद्धिको अनुपात सन्तोषजनक नरहेको जनाएको छ । नेपाल विकाससम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै आज विश्व बैंकका नेपाल निर्देशक चिमाओ फ्यानले स्थिर सरकार भए पनि सोचे अनुसारको लगानी मैत्री वातावरण बन्न नसकेको बताएका छन् । उनले राजनीतिक अस्थिरता समाप्त पारी पूर्वाधार निर्माण गर्दै निजी क्षेत्रसँग साझेदारी गर्नका लागि नीतिगत सुधारमा ध्यान दिन सुझाव दिएक... थप पढ्नुहोस्