fbpx
फिफा

विश्वकपमा ४८ टिमलाई विश्वकप खेल्ने मौका दिइने छैन

काठमाडौं । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबल प्रतियोगितामा ३२ टिमलाई मात्र समावेश गरिने घोषणा गरेको छ । कतार विश्वकपमा ४८ टिमलाई विश्वकप खेल्ने मौका दिइने यसअघिको निर्णय उल्ट्याउँदै ३२ टिमलाई मात्र समावेश गर्ने निर्णय गरिएको हो । फिफाले बढीभन्दा बढी टिमलाई समावेश गर्ने योजनालाई पनि हाल स्थगित गरेको छ । निकै छलफल र परामर्श पश्चात् टिम थप्ने प्रस्तावलाई रोक... थप पढ्नुहोस्

“कतार वल्र्डकप कार्बनरहित हुन्छ”

दोहा । आउँदो सन् २०२२ मा कतारमा हुने तय भएको विश्वकप फुलबल प्रतियोगिता कार्बनरहित हुने बताइएको छ । आयोजक राष्ट्र कतारका वातावरण मन्त्रीले बुधबार आयोजित एक सम्मेलनमा शून्य कार्बनसहितको विश्वकप बनाउने जानकारी दिएका छन् । मन्त्री मोहम्मद बिन अब्दुल्लाह अल रुमैहीले विश्वकपका लागि बनाइने सवै संरचनाहरू कार्बनरहित हुने दाबी गरेका छन् । “विश्वकप आयोजनाका लागि गठित सर्वोच्च समितिले आफ्ना सबै काममा कार... थप पढ्नुहोस्