fbpx

किन जाँदैछन् प्रम ओली स्विट्जरल्याण्ड ?

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्ड जाँदै छन् । उनले हिजो नै संसदलाई आफ्नो भ्रमण बारे जानकारी गराएका छन्। माघ ८ देखि हुने विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम)को वार्षिक बैठकमा सहभागी हुन उनी त्यसतर्फ जान लागेहुन् । संसारका धनी मुलुकहरुको क्बल मानिने विश्व आर्थिक मञ्चको बैठकमा नेपालले पहिलो पटक नेपालले प्रवेश पाएको छ । स्विट्जरल्याण्डको डावसमा हुने विशव आर्थिक मञ्चको ४९ औ... थप पढ्नुहोस्