fbpx

आज विश्व पृथ्वी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । विश्व पृथ्वी दिवस आज विभिन्न कार्यक्रमका साथ नेपालमा पनि मनाइँदैछ । यो बर्ष ‘मातृभूमि पृथ्वी, शिक्षा र जलवायु परिवर्तन’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको छ । हरेक बर्ष अप्रिल २२ तारिखमा पृथ्वीको रक्षाका लागि सचेतना बढाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । सन् २००९ मा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल २२ तारिखलाई पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । अमेरिकाले सन् १९७० अ... थप पढ्नुहोस्