fbpx

डब्लुडब्लुजेद्धारा १५ जना पत्रकार महिला सम्मानित

काठमाडौं । क्रियाशिल महिला पत्रकार  डब्लुडब्लजेले मंगलबार  एक कार्यक्रम बीच बीस वर्ष पत्रकारिता क्षेत्रमा योगदान पुराएका १५ जना महिला पत्रकारलाई सम्मान गरेको छ । सम्मानित महिला पत्रकारहरुमा बांकेबाट अछरी पोख्रेल, धनकुटाकी अन्जना ताम्ली, आरती चटाैत , उषा तितिछु , निर्मला आचार्य , प्रेमकुमारी पन्त, बबिता बस्नेत , रम्यता लिम्बु, रमा पराजुली, राधा बुढाथोकी, रीता गुरुङ , लिला शाह दाङ्ग, संगीता लामा , ... थप पढ्नुहोस्