fbpx
chinese president and unmin chief Ian Martin

किन आए ईयान मार्टिन ? चिनियाँ राष्ट्रपति र जापानी विदेशमन्त्रीको भ्रमण नजिकिदै

भित्रभित्रै भईरहेका भ्रमण र कुटनीतिक सल्बलाहट ! ◊ विशेष संवाददाता ◊ काठमाडौं । जापानी विदेशमन्त्री तारो कोनो आगामी जनवरी ९ (पुस २५ गते) नेपालको दुई दिने औपचारिक भ्रमणमा आउन लागेका छन् । जापानको श्रमबजारमा नेपालीहरूलाई रोजगारी दिन हालसालै खुला गरिएको परिप्रेक्षमा यो भ्रमणको प्रयोजन त्यतिमा मात्र सीमित नभएको दावी विज्ञहरूको छ । जापानी विदेश मन्त्री कोनो नेपाल भ्रमण गर्न इच्छुक रहेको ज्ञात भएपछि गत... थप पढ्नुहोस्

चिनियाँ राष्ट्रपतिले गरे एक वाक्यांशमा ‘मेगा ब्रिज’को उद्घाटन

काठमाडौं । चीनका राष्ट्रपति सि चिनफिङले विश्वको सबैभन्दा लामो ‘मेगा ब्रिज’ को मङ्गलबार औपचारिक उद्घाटन गरेका छन् । सामुद्रिक पुलले हङकङ, मकाउ र चीन जोड्ने भएको छ । चीनका ती स्वशासित क्षेत्रहरुसँगको सम्बन्धलाई चीनले पछिल्लो समयमा कडा गरिरहेका बेला चीनले यो पुल निर्माण गरेको छ । समुद्रमाथि निर्मित यो पुल ५५ किलोमिटर लामो छ । चीनका राष्ट्रपति चिनफिङले मङ्गलबार सो पुल उद्घाटन गरेको समाचार एजेन्सीहरु... थप पढ्नुहोस्