fbpx

चीनलाई अमेरिकाविरुद्ध नउत्रन ट्रम्पको चेतावनी

काठमाडौं । चिनियाँ सामानमाथि हालै अमेरिकी प्रशासनले गरेको करवृद्धिको प्रतिकारमा नउत्रन राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई चेतावनी नै दिएका छन् । वासिङ्टनले गत हप्ता दुई खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमाथि यसअघि लगाइएको १० प्रतिशत कर वृद्धिलाई २५ प्रतिशतसम्म बढाउने निर्णयप्रति चीन तत्काल बदलामा उत्रिनुले दई देशबीचको सम्बन्धमा समस्या आउनसक्ने चेतावनी दिएका हुन् । ट्रम्पले ट्वीटरमार्फत लेखेक... थप पढ्नुहोस्