fbpx

यातायात व्यवसायीसँग घुँडा टेकेको ‘दुई तिहाई’

काठमाडौं । सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकार (सिण्डिकेट) खारेज गरेको एक वर्ष पुग्नै लाग्दा ठूला यातायात व्यवसायी सङ्घअन्तर्गतका सार्वजनिक सवारी पञ्जीकरण भएका छैनन् । ठुला–ठुला स्वरले सिण्डिकेट तोडेको भाषण गर्ने सरकारका कर्मचारी, मन्त्रीहरुलाई आफ्नै भाषण एकादेशको कथा जस्तै बनाइदिएका छन्, सिण्डिकेटधारी व्यापारीले । सिण्डिकेटधारी व्यापारीलाई घुँडा टेकाउने अडान लिएका दुई तिहाई सरकारका शक्तिशाली... थप पढ्नुहोस्