fbpx

आइतबारदेखि काठमाडौं उपत्यका भित्र रात्रीकालिन बससेवा

काठमाडौं। यातायात व्यवस्था विभागले विभिन्न यातायात कम्पनीसँग मिलेर काठमाडौं महानगरमा रात्रीकालिन बस सेवा संचालन गर्ने भएको छ। आइतबारदेखि काठमाडौंका विभिन्न स्थानमा राती ९ बजेदेखि रात्रीकालिन बससेवा संचालन हुने विभागले जनाएको छ।विभागका महानिर्देशक कुमारप्रसाद दाहालले उपत्यकावासीको माग अनुसार रात्रीकालिन बससेवा संचालनमा ल्याइएको बताउँदै राती १ बजेसम्म बस संचालन हुने जानकारी दिए। अहिले ८ बजेसम्म सा... थप पढ्नुहोस्

कार्यालय खुल्यो तर सेवाग्राही दिनमा एक/दुईजना !

भरतपुर । चितवनमा सवारी साधनको प्रदूषण परीक्षणको व्यवस्था गरिए पनि सेवाग्राही यसप्रति आकर्षित भएका छैनन् । यातायात व्यवस्था सेवा कार्यालयले सवारी साधनको प्रदूषण परीक्षण गर्न शुरु गरेको एक महीनाको अवधिमा जम्मा ३० वटा सवारी साधनको मात्र प्रदूषण परीक्षण भएको छ । गत पुस २३ गतेदेखि कार्यालयले पेट्रोलबाट चल्ने सरकारी तथा निजी सवारी साधनको प्रदूषण परीक्षण गर्न थालेको थियो । “सेवा थप भएपछि हामीलाई भ्याइनभ... थप पढ्नुहोस्