fbpx

आज यती र तारा एयरलाइन्सका सबै उडान बन्द

काठमाडौं । शुक्रबार आज यती एयरलाइन्स तथा यतीकै सहायक कम्पनी तारा एयरलाइन्सले आफ्ना सबै उडान बन्द गर्ने भएका छन् । एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको ताप्लेजुङमा भएको एयर डाइनेष्टी एयरको हेलिकोप्टर दुर्घटनामा निधन भएको शोकमा शुक्रबारका सम्पूर्ण उडानहरु स्थगित गर्ने निर्णय गरिएको हो । साथै एयरलाइन्सले सेवा बन्द गर्दा यात्रुमा पर्ने जाने असुविधाप्रति क्षमायाचना समेत गरेको छ । तेह्रथुमको ... थप पढ्नुहोस्