fbpx

योग प्रशिक्षकहरुलाई पुर्नताजगी तालिम

भक्तपुर । पातञ्जल योग समिति नेपाल जिल्ला शाखा भक्तपुरले दैनिक योग प्रशिक्षण प्याकेजमा केन्द्रित बनी जिल्ला भित्रका योग प्रशिक्षकहरुलाई सो प्याकेजमा पूर्नताजगी तालिम गराएको छ । पातञ्जल योग समिति नेपालका केन्द्रिय सदस्य एवं जिल्ला शाखा भक्तपुरका अध्यक्ष योग प्रसाद आचार्यको प्रमुख प्रशिक्षणमा भएको ५ दिने पुर्नताजगी तालिमको शिविर समापन कार्यक्रममा योग जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष बालमुकुन्द ... थप पढ्नुहोस्