fbpx

योगको पुनर्जागरण गर्दै शिक्षा मन्त्रालय, माघ १ मा ७७ जिल्लामा योग दिवस मनाउने भव्य तयारी

भारतीय प्रधानमन्त्री मोदीले गरेको प्रस्तावले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पहिलो समर्थन पाएपछि ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । पूर्णप्रसाद मिश्र काठमाडौं । हिमालयको काखमा विकास भएको योग आधुनिकताले लोप हुँदै गएकामा सरकारले राष्ट्रिय दिवस घोषणा गरी मनाउन थालेपछि पुनर्जागरण शुरु भएको छ । वैदिककालमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपा... थप पढ्नुहोस्