fbpx

विवादास्पद ‘छाया सेन्टर’ उद्घाटनमा ने क पा नेताको साथ !

१५ रोपनीको कम्पाउण्ड भित्र उद्घाटनको रमाइलो, बाहिर भयो नाराबाजी काठमाडौं । विवादै-विवादका बिच निर्माण सम्पन्न भएको ‘छाया सेन्टर’ संचालनमा आएको छ । पर्यटकीय हब ठमेलमा निर्माण भएको सो होटल तथा मल गत मंगलबार एक कार्यक्रम गरेर नै औपचारिक सुरुवात भएको छ । सो भवनको उद्घाटन चर्चित नेता एवं सत्तारुढ ने क पाका सांसद योगेश भट्टराई र छाया सेन्टरका अध्यक्ष पृथ्वी बहादुर पाँडेले संयुक्त रुपमा गर्न पुगेका थिए ... थप पढ्नुहोस्