fbpx

निजी क्षेत्रविरुद्ध अर्थमन्त्रीको अर्को आक्रमण, कोइरालामाथि कुदृष्टि

काठमाडौं । शेयर बजार लगानीकर्तालाई चिड्याउन न्वारनदेखिको बल प्रयोग गरेका अर्थमन्त्री डा. युवराज खतिवडाले फेरि अर्को दबाबपूर्ण निर्णय गरे । पूर्वाधार विकास बैंकका अध्यक्ष डा. विमल कोइरालालाई बर्खास्त गरेको समाचारले अर्थमन्त्रीको कार्यशैलीमाथि नै अर्को प्रश्न उब्जिएको छ । बैंक स्थापनाका लागि सबै प्रक्रिया पूरा भएर राष्ट्र बैंकबाट अनुमति लिने क्रममा रहेका बेला कोइरालालाई पदबाट हटाइएका छन् । गत बुधबार... थप पढ्नुहोस्

व्यापारघाटा द्रुत गतिमा बढ्दै

काठमाडौं । देशको व्यापारघाटा द्रुतगतिमा बढिरहेको तथ्यांक सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले प्रस्तुत गरेको चालू आर्थिक वर्षको पाँच महिनाको तस्बीर हेर्दा मुलुकमा निर्यातभन्दा उपभोग (आयात) को अवस्था डरलाग्दो देखिएको छ । प्रस्तुत तथ्यांक गतवर्षको यसै अवधिमा नेपालबाट १०.१ प्रतिशत निर्यात थियो भने यसवर्ष १.०१ प्रतिशतले वृद्धि भई ११.२ प्रतिशत पुगेको छ । यद्यपि निर्यातको तुलनामा आयातको अंश २३ प्रति... थप पढ्नुहोस्