प्रयोगका शर्तहरु

नेपालबहस डटकममा प्रकाशित सबै सामग्रीहरूको सर्वाधिकार सदावहार मिडिया हाउस प्रा.लि.सँग सुरक्षित हुनेछ । यस अनलाइनमा प्रकाशित समाचार, लेख-रचना, अन्तरर्वाता, फोटो, भिडियो लगायतका कुनैपनि सामग्री कुनैपनि रूपमा छापा तथा विद्युतीय प्रसारण वा अन्य कुनैपनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्न पाइने छैन । पूर्वस्वीकृति बिना पुनःप्रकाशन वा प्रसारण गरिएमा नेपाल सरकार तथा अन्तर्राष्ट्रिय प्रतिलिपि कानुनको अधिकार प्रयोग गरि कारबाही प्रक्रिया अघि बढाइनेछ ।

यसबाहेक यस अनलाइन न्युजपोर्टलमा पाठक, विज्ञापनदाता एवं शुभेच्छुकहरुले आ–आफ्नो क्षेत्रका समाचार, लेख-रचना, फोटो, भिडियो तथा विज्ञापन पठाउन सक्नुहुनेछ । तर समाचार सत्यतथ्यमा आधारित हुनुपर्नेछ । समाचार, लेख-रचना, फोटो तथा भिडियो पठाउने महानुभावहरुले आफ्नो विस्तृत परिचय अर्थात नाम, फोन न., ईमेल ठेगाना वास्तविक पठाउनु पर्नेछ । खोजमुलक समाचार तथा भ्रष्टाचार, विकृति, विसंगतिका समाचारलाई विशेष ग्राहयता दिईनेछ । समाचारका स्रोतहरु हाम्रो सम्पति भएकाले पत्रकार आचारसंहिता र पत्रकारिताकाे धर्म अनुसार समाचारको स्रोत सदैव गोप्य राखिनेछ । प्राप्त भएका समाचार,लेख-रचना,फोटो तथा भिडियो प्रकाशन वा प्रसारण गर्ने नगर्ने सम्पुर्ण अधिकार सम्पादन टीमसँग नै सुरक्षित रहनेछ ।

 प्रधान सम्पादक