fbpx

रवीन्द्र मिश्रका छोरा युरालले चुनाव जितेपछि,,,



नेपालबहस संवाददाता
 




काठमाडौं। विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रका छोरा युराल मिश्रले अमेरिकाको बाउडेन विश्वविद्यालयको ‘स्टुडेन्ट गभरमेन्ट काउन्सिल’को चुनाव जितेका छन् ।

सोमवार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै छोराले विश्वविद्यालयको ‘स्टुडेन्ट गभरमेन्ट काउन्सिल’को नेतृत्व गर्ने जानकारी दिएका उनले गराएका हुन् ।

उनको फेसबुक स्टाट्ट जस्ताको तेस्तै :


सम्बन्धित समाचार